नियम ८
विवरण उपलब्ध गराउनु पर्ने
(१) स्थानीय तहले
आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयको रिक्त शिक्षक
दरबन्दीको विवरण प्रत्येक वर्षको जेठ मसान्तसम्ममा
सम्बन्धित जिल्लास्थित शिक्षा विकास (तथा समन्वय
इकाईमा पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम विवरण पठाउँदा विद्यालय, दरबन्दी रिक्त (रहेको तहर विषयगत रुपमारिक्त भएका स्वीकृत शिक्षक दरबन्दी र सोही वर्षको चैत मसान्तसम्म उमेरका आधारमा अनिवार्य अवकाश भई रिक्त हुन आउने शिक्षक दरबन्दीको विवरण समेत समावेश गरी पठाउनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम विवरण प्राप्त भएपछि शिक्षा विकास तथा_ समन्वय इकाइले कुल रिक्त दरबन्दी यकिन गरी दरबन्दी रिक्त रहेको विद्यालय, तह र विषयगत विवरण खुलाई प्रत्येक वर्षको साउन मसान्तभित्र शिक्षा तथा मानव: स्रोत विकास केन्द्रमा पठाउनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम विवरण प्राप्त भएपछि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कुल रिक्त दरबन्दी यकिन गरी दरबन्दी रिक्त रहेको विद्यालय, तह र विषयगत विवरण खुलाई पदपूर्तिको लागि प्रत्येक वर्षको असोज मसान्तभित्र आयोगमा लेखी पठाउनु पर्नेछ।